२ शमूएल 24:12 - पवित्र बाइबल12 परमप्रभुले गादलाई भन्नु भयो, “दाऊदलाई गएर भन, ‘परमप्रभु के भन्नुहुन्छ भनेः म तीनवटा विकल्प दिन्छु। त्यसमध्ये कुनै एउटालाई छान्नु जो म गर्नेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “गएर दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो अगि तीन वटा कुरा दिँदैछु। तीमध्ये एउटा चुन्, र त्यही नै म तँमाथि ल्याउनेछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ” Viz kapitola |