२ शमूएल 24:11 - पवित्र बाइबल11 जब भोलिपल्ट बिहान दाऊद उठे, त्यस बेलासम्म दाऊदको गाद अगमवक्ता कहाँ परमप्रभुको वचन आइसकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनी भोलिपल्ट बिहानै उठे। तर यसै बीचमा परमप्रभुको वचन दाऊदका अगमवक्ता गादकहाँ आइसकेको थियो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11-12 परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा, गएर दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एक कुरा रोज्ने मौका दिँदछु। त्यसले जे रोज्छ, त्यही म गर्नेछु।” भोलिपल्ट बिहान दाऊद उठेपछि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो: Viz kapitola |