२ शमूएल 23:6 - पवित्र बाइबल6 “तर दुष्ट मानिसहरू काँढा जस्तै हुन् मानिसले काँढा समात्दैनन् बरू कतै फ्याँक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर दुष्ट मानिसहरू सबैलाई काँढ़ाजस्तै गरी कतै फालिनुपर्छ, जसलाई हातले जम्मा पनि गरिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर दुष्ट मानिसहरू फ्याँकिने काँडाजस्ता हुन्; कसैले तिनलाई नाङ्गो हातले छुन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर दुष्ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन। Viz kapitola |