Online Bible

- Reklamy -




२ शमूएल 23:23 - पवित्र बाइबल

23 बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनी ती तीस जनाभन्‍दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍नो अङ्गरक्षकको जिम्‍मा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 र ती ‘तीस जना मुख्‍य’ मध्‍ये सबैभन्दा नामी थिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्। दाऊदले तिनलाई आफ्‍ना अङ्ग-रक्षकहरूका सेनापति बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।

Viz kapitola kopírovat




२ शमूएल 23:23

Následuj nás:

Reklamy


Reklamy