२ शमूएल 23:2 - पवित्र बाइबल2 परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभुका आत्मा मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो मुखमा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुको आत्मा मद्वारा बोल्नुहुन्छ; उहाँको सन्देश मेरा ओठमा छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो। Viz kapitola |