Online Bible

- Reklamy -




२ शमूएल 23:19 - पवित्र बाइबल

19 ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 के तिनलाई ती तीन जनालाई भन्‍दा ठूलो आदरले हेरिँदैनथ्‍यो र? तिनी तिनीहरूका कप्‍तान भए, तर ती तीन जनामध्‍ये तिनी गनिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 ‘तीस जना मुख्‍य’ मध्‍ये तिनी नै सबैभन्दा प्रसिद्ध भए र तिनीहरूका अगुवा बनिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।

Viz kapitola kopírovat




२ शमूएल 23:19

Následuj nás:

Reklamy


Reklamy