२ शमूएल 23:18 - पवित्र बाइबल18 सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सरूयाहका छोरा योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। तिनले तीन सय जनाका विरुद्धमा आफ्नो भाला चलाएर उनीहरूलाई मारे। यसैले ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 योआबको भाइ अबीशै ‘तीस जना मुख्य’ का अगुवा थिए। (ती दुई भाइकी आमा सरूयाह थिइन्।) अबीशैले आफ्नो भाला लिएर तीन सय जनासँग युद्ध गरे र तिनीहरूलाई मारे र ‘तीस जना मुख्य’ मध्ये प्रसिद्ध भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए। Viz kapitola |