Online Bible

- Reklamy -




२ शमूएल 23:17 - पवित्र बाइबल

17 दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 र भने, “हे परमप्रभु, मैले यो पानी पिउनु नपरोस्‌। के म यी मानिसहरूको रगत पिऊँ, जसले यसको निम्‍ति आफ्‍नो प्राण खतरामा हाले?” यसैले तिनले त्‍यो पानी पिएनन्‌। ती तीन जनाका वीरताको काम यस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 र भने, “परमप्रभु! म यो पानी कहिल्‍यै पिउन सक्‍दिनँ। यो पिउनुचाहिँ आफ्‍नो ज्‍यान खतरामा हालेर पानी लिई आउने पुरुषहरूको रगत पिउनु बराबर हुनेछ!” यसकारण तिनले त्‍यो पानी पिउन इन्‍कार गरे। यी तीन नामी योद्धाहरूले गरेका साहसका काम यिनै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्। ती तीन वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए।

Viz kapitola kopírovat




२ शमूएल 23:17

Následuj nás:

Reklamy


Reklamy