Online Bible

- Reklamy -




२ शमूएल 23:16 - पवित्र बाइबल

16 तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसैले ती तीन जना वीरहरू पलिश्‍तीहरूका पङ्‌क्तिका बीचबाट छिरिगएर बेथलेहेमको मूल ढोकामा भएको इनारको पानी ल्‍याएर दाऊदलाई दिए। तर दाऊदले त्‍यो पानी पिउनलाई इन्‍कार गरे। तिनले त्‍यो पानी परमप्रभुको सामुन्‍ने खन्‍याइदिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 ती तीन नामी योद्धाहरू आफ्‍ना पाखुराका बलले पलिश्‍तीहरूका छाउनीका बीचबाट गए र त्‍यो कुवाबाट पानी उठाएर दाऊदकहाँ लिएर आए। तर दाऊदले पानी पिएनन् बरू पानी परमप्रभुलाई भेटीस्‍वरूप चढाइदिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।

Viz kapitola kopírovat




२ शमूएल 23:16

Následuj nás:

Reklamy


Reklamy