Online Bible

- Reklamy -




२ शमूएल 23:14 - पवित्र बाइबल

14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्‍तीको फौज बेथलेहेममा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस बेला दाऊद एउटा सुरक्षित गढीमा थिए र एक हुल पलिश्‍तीहरूले बेथलेहेम कब्‍जा गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।

Viz kapitola kopírovat




२ शमूएल 23:14

Následuj nás:

Reklamy


Reklamy