२ शमूएल 23:12 - पवित्र बाइबल12 तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब शम्मा त्यस खेतमा अड़िएर बसे, र त्यस खेतको रक्षा गरे, अनि ती पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले फेरि ठूलो विजय दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर शम्मा खेतको बीचमा अडिरहे र त्यसको रक्षाको लागि लडाइँ गरेर पलिश्तीहरूलाई मारे। त्यस दिन परमप्रभुले ठूलो विजय दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो। Viz kapitola |