Online Bible

- Reklamy -




२ शमूएल 23:11 - पवित्र बाइबल

11 अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीपछि हरारी आगीका छोरा शम्‍मा थिए। पलिश्‍तीहरू लहरमा भेला भएका थिए, जहाँ दालको खूबै राम्रो एउटा खेत थियो। अनि जब पलिश्‍तीहरूले इस्राएलीहरूलाई खेदेर धपाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 ‘तीन प्रख्‍यात’ मध्‍ये तेस्राचाहिँ हरारी आगीका छोरा शम्‍मा थिए। एक दिन पलिश्‍तीहरू लहीमा भेला भएका थिए, त्‍यहाँ एउटा केराउको खेत थियो। इस्राएलीहरू पलिश्‍तीहरूको सामुबाट भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे।

Viz kapitola kopírovat




२ शमूएल 23:11

Následuj nás:

Reklamy


Reklamy