Online Bible

- Reklamy -




२ शमूएल 22:51 - पवित्र बाइबल

51 परमप्रभुले उहाँको राजालाई विजयी गराउन सहायता गर्नुहुन्छ। परमप्रभुले चुन्नु भएको राजालाई प्रेम गर्नुहुन्छ। उहाँ दाऊद र तिनका सन्तानप्रति सदा-सर्वदा दयालु हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 उहाँले आफ्‍ना राजाहरूलाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 परमेश्‍वरले त्‍यसका राजालाई महान् विजयहरू दिनुहुन्‍छ, आफूले चुनेका व्‍यक्तिलाई उहाँले निरन्‍तर प्रेम गर्नुहुन्‍छ, दाऊद र त्‍यसका सन्‍तानहरूप्रति उहाँले निरन्‍तर प्रेम देखाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 “उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम, दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।”

Viz kapitola kopírovat




२ शमूएल 22:51

Následuj nás:

Reklamy


Reklamy