२ शमूएल 22:5 - पवित्र बाइबल5 मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “मृत्युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मृत्युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे। Viz kapitola |