Online Bible

- Reklamy -




२ शमूएल 22:47 - पवित्र बाइबल

47 परमप्रभु जीवित हुनुहुन्छ; म मेरो चट्टानको स्तुति गाउँछु परमेश्वर उच्च हुनुहुन्छ। उहाँ नै मेरो चट्टान अनि मेरो रक्षक हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 “परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌! परमेश्‍वर मेरा चट्टान, मेरा उद्धारक उच्‍च होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 परमप्रभु जीवित हुनुहुन्‍छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने शक्तिशाली परमेश्‍वरको महान्‌ताबारे झ्‍याली पिटेर भन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्‍च होऊन्!

Viz kapitola kopírovat




२ शमूएल 22:47

Následuj nás:

Reklamy


Reklamy