२ शमूएल 22:45 - पवित्र बाइबल45 विदेशी मानिसहरूले मलाई मान्छन्! जब तिनीहरूले मेरो आदेश सुन्छन्, तिनीहरूले आज्ञा गरिरहाल्छन्। विदेशीहरू मसित डराउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 विदेशीहरू दण्डवत् गर्दै मकहाँ आउँछन्, मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 विदेशीहरूले मेरो अघि दण्डवत् गर्दछन्, मेरो सोर सुनेर तिनीहरूले झट्टै मेरो आज्ञापालन गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 विदेशीहरू मेरा अगि झुक्दछन्; मेरो सोर सुन्नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। Viz kapitola |