Online Bible

- Reklamy -




२ शमूएल 22:39 - पवित्र बाइबल

39 मैले शत्रु नष्ट पारें। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्‌न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्‍न सक्‍दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्‍ने भूइँमा लड्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे।

Viz kapitola kopírovat




२ शमूएल 22:39

Následuj nás:

Reklamy


Reklamy