२ शमूएल 22:37 - पवित्र बाइबल37 मेरा गोडा बलिया बनाई कुनै धरमर नगरी बेस्सरी दौडनसकुँ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोड़ा चिप्लनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तपाईंले मलाई कैदमा पर्नबाट जोगाउनुभएको छ र म कहिल्यै पछारिएको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ; ताकि मेरा गोडा नचिप्लून्। Viz kapitola |