२ शमूएल 22:36 - पवित्र बाइबल36 परमेश्वर, तपाईंले मलाई रक्षा गर्दै विजयी तुल्याउनु हुन्छ, मेरो शत्रुलाई पराजय बनाउनु हुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तपाईंले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ, स्वयम् तपाईं मलाई महान् बनाउन झुक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 हे परमप्रभु, तपाईंले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ; तपाईंको सहायताले मलाई महान् तुल्याएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, तपाईंको सहायताले मलाई महान् बनाएको छ। Viz kapitola |