Online Bible

- Reklamy -




२ शमूएल 22:32 - पवित्र बाइबल

32 परमप्रभु भन्दा अर्को ईश्वर छैन हाम्रा परमप्रभु भन्दा अर्को सुरक्षित स्थान कतै छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 किनकि परमप्रभुबाहेक अरू को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक अरू चट्टान को छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ; परमेश्‍वर मात्र हाम्रा रक्षक हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र?

Viz kapitola kopírovat




२ शमूएल 22:32

Následuj nás:

Reklamy


Reklamy