२ शमूएल 22:31 - पवित्र बाइबल31 परमेश्वरको बाटो ठीक छ परमप्रभुको वचनको कसी लगाइयो उहाँलाई पछ्याउँने मानिसहरूको रक्षा गर्नुहुन्छ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमेश्वर! उहाँका कामहरू कति सिद्ध, उहाँका वचनहरू कति भरपर्दा छन्। किनकि उहाँको रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। Viz kapitola |