Online Bible

- Reklamy -




२ शमूएल 22:21 - पवित्र बाइबल

21 परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुले मलाई इनाम दिनुहुन्‍छ किनभने जे कुरा ठीक छ, त्‍यो म गर्दछु। यसैले उहाँले मलाई आशीर्वाद दिनुहुन्‍छ किनभने म निर्दोष छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।

Viz kapitola kopírovat




२ शमूएल 22:21

Následuj nás:

Reklamy


Reklamy