२ शमूएल 22:18 - पवित्र बाइबल18 मेरा शत्रुहरू मभन्दा बलिया थिए तिनीहरूले मलाई घृणा गर्थे मेरो लागि शत्रुहरू बलिया थिए। यसैले परमेश्वरले मलाई बचाउँनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरा शक्तिशाली शत्रुहरू र मलाई घृणा गर्ने सबैहरूदेखि उहाँले मलाई बचाउनुभयो। तिनीहरू मेरो निम्ति औधी बलिया थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए। Viz kapitola |