Online Bible

- Reklamy -




२ शमूएल 22:10 - पवित्र बाइबल

10 परमप्रभु आकाश च्यातेर तल आउनुभयो! उहाँ बाक्लो कालो बादलमा उभिनुभयो!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोड़ामुनि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँका पाउमा कालो बादलसाथ आकाश फटाएर उहाँ उत्रिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।

Viz kapitola kopírovat




२ शमूएल 22:10

Následuj nás:

Reklamy


Reklamy