२ शमूएल 22:1 - पवित्र बाइबल1 परमप्रभुले दाऊदलाई शाऊल र तिनका अन्य शत्रुहरूबाट सुरक्षित राख्नुभएको बेला दाऊदले गाएको स्तुति गीत यस्तो छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलको हातबाट छुटाउनुभयो, त्यस दिन तिनले गाएको भजनका शब्दहरू यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 जब परमप्रभुले दाऊदलाई शाऊल र अरू तिनका शत्रुहरूदेखि बचाउनुभयो, तब तिनले परमप्रभुलाई गाएको भजन यस्तो थियो: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो। Viz kapitola |