Online Bible

- Reklamy -




२ शमूएल 21:7 - पवित्र बाइबल

7 तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर आफू र जोनाथनले आपसमा गरेको पवित्र प्रतिज्ञाको कारणले गर्दा दाऊदले जोनाथनको छोरो अथवा शाऊलको नाति मपीबोशेतलाई बचाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।

Viz kapitola kopírovat




२ शमूएल 21:7

Následuj nás:

Reklamy


Reklamy