Online Bible

- Reklamy -




२ शमूएल 21:22 - पवित्र बाइबल

22 यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 गातमा बस्‍ने यी चार जना मानिसहरू रफाका सन्‍तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यी चार जना गातका दैत्‍यहरू जस्‍ताका सन्‍तान थिए अनि दाऊद र तिनका मानिसहरूले तिनीहरूलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।

Viz kapitola kopírovat




२ शमूएल 21:22

Následuj nás:

Reklamy


Reklamy