Online Bible

- Reklamy -




२ शमूएल 21:21 - पवित्र बाइबल

21 त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। (जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 जब त्‍यसले इस्राएललाई धम्‍की दियो तब दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसले इस्राएलीहरूलाई धम्‍की दियो र दाऊदका दाजु शिमाहको छोरो जोनाथनले त्‍यसलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 21:21

Následuj nás:

Reklamy


Reklamy