Online Bible

- Reklamy -




२ शमूएल 21:18 - पवित्र बाइबल

18 पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 केही समयपछि फेरि गोबमा पलिश्‍तीहरूसँग लड़ाइँ चम्‍कियो। त्‍यस बेला हूशाती सिब्‍बकैले रफाको सन्‍तान सफ भन्‍नेलाई मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि पलिश्‍तीहरूसित गोबमा एउटा लडाइँ भयो। त्‍यस लडाइँमा हशातीका सिब्‍बकैले एक जना सफ नाम गरेको दैत्‍यजस्‍तोलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 21:18

Následuj nás:

Reklamy


Reklamy