२ शमूएल 21:15 - पवित्र बाइबल15 पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 फेरि पलिश्ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पलिश्ती र इस्राएलीहरूका माझ अर्को एउटा लडाइँ भयो र दाऊद आफ्ना सैनिकहरूसित गएर पलिश्तीहरूसित लडे। त्यो लडाइँमा दाऊद साह्रै थाकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए। Viz kapitola |