Online Bible

- Reklamy -




२ शमूएल 21:14 - पवित्र बाइबल

14 बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्‍यामीनको देशमा सला भन्‍ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्‍यसपछि देशको निम्‍ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि तिनीहरूले शाऊलका बुबा कीशका चिहानमा शाऊल र जोनाथनका हाडहरू गाडे। कीशको चिहान बेन्‍यामीनको देशको सला भन्‍ने ठाउँमा थियो र त्‍यहाँ राजाका सम्‍पूर्ण आज्ञा पूरा गरेर तिनीहरूले ती हाडहरू गाडे। त्‍यसपछि आफ्‍नो देशको निम्‍ति तिनीहरूले चढाएका प्रार्थनाको उत्तर परमेश्‍वरले दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्‍ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्‍नुभयो।

Viz kapitola kopírovat




२ शमूएल 21:14

Následuj nás:

Reklamy


Reklamy