Online Bible

- Reklamy -




२ शमूएल 21:13 - पवित्र बाइबल

13 दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनले त्‍यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्‍याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्‍मा गर्न लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 शाऊल र जोनाथनका हड्डी साथै दाऊदले ती झुन्‍ड्‌याइएका सात जनाका हाडहरू पनि बटुले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए।

Viz kapitola kopírovat




२ शमूएल 21:13

Následuj nás:

Reklamy


Reklamy