Online Bible

- Reklamy -




२ शमूएल 21:11 - पवित्र बाइबल

11 मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब शाऊलकी उपपत्‍नी अय्‍याकी छोरी रिश्‍पाले गरेको कुरा दाऊदलाई सुनाइयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 रिश्‍पाले त्‍यसो गरेकी थाहा पाएर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो,

Viz kapitola kopírovat




२ शमूएल 21:11

Následuj nás:

Reklamy


Reklamy