Online Bible

- Reklamy -




२ शमूएल 21:10 - पवित्र बाइबल

10 रिस्पा, एयाइकी छोरीले भाङ्ग्रा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाङ्ग्रा चट्टामाथि फसल काटिने शुरू देखि लिएर बर्षाको शुरू नहुन्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अय्‍याकी छोरी रिश्‍पाले भाङ्‌ग्रा लिएर कटनीको सुरुदेखि जबसम्‍म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्‍म आफ्‍नो निम्‍ति त्‍यस चट्टानमा ओछ्यानजस्‍तै बनाई। त्‍यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब अय्‍याकी छोरी अथवा शाऊलकी रखौटी रिश्‍पाले तिनीहरूका लाश राखिएको चट्टानमाथि भाङ्ग्राको कपडाले एउटा ओत लाग्‍ने ठाउँ बनाई र कटनी सुरु भएदेखि शरद् ऋतुको वर्षा सुरु नभएसम्‍म त्‍यहाँ बसिरही। दिउँसो त्‍यसले लाशबाट चराहरू भगाइदिन्‍थी र राती जङ्गली जन्‍तुहरूबाट लाशको रक्षा गर्थी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्।

Viz kapitola kopírovat




२ शमूएल 21:10

Následuj nás:

Reklamy


Reklamy