Online Bible

- Reklamy -




२ शमूएल 20:9 - पवित्र बाइबल

9 योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्‍बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 योआबले अमासालाई भने, “मेरो मित्र! तिम्रो के हाल छ त?” त्‍यसो भनी अमासालाई म्‍वाइँ खान भनी योआबले आफ्‍नो दाहिने हातले उनको दाह्री समाते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए।

Viz kapitola kopírovat




२ शमूएल 20:9

Následuj nás:

Reklamy


Reklamy