Online Bible

- Reklamy -




२ शमूएल 20:5 - पवित्र बाइबल

5 आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्‍दा ज्‍यादै समय तिनलाई लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो।

Viz kapitola kopírovat




२ शमूएल 20:5

Následuj nás:

Reklamy


Reklamy