२ शमूएल 20:24 - पवित्र बाइबल24 अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 बेगार काममा लाउनेहरूको जिम्मा अदोनीरामको हातमा थियो। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 बलपूर्वक ज्यालामा काम लाइएका मानिसहरूको जिम्मा अदोनीरामका हातमा दिइएको थियो। कागजपत्रका निम्ति अहीलूदका छोरा यहोशापात जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अदोनीराम मजदुरहरूका नाइके थिए; अहीलूदको छोरा यहोशापात लेखापाल थिए; Viz kapitola |