Online Bible

- Reklamy -




२ शमूएल 20:17 - पवित्र बाइबल

17 त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?” योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।” तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।” योआबले भने, “म सुन्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब योआब अगि आए, र ती स्‍त्रीले भनिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” तिनले जवाफ दिए, “अँ, म नै हुँ।” तिनले भनिन्, “म तपाईंकी दासीले के कुरा भनिरहेछु सो राम्ररी सुन्‍नुहोस्‌।” तिनले भने, “म सुन्‍दैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 योआब अघि आए। तिनले सोधिन्, “के तपाईं योआब हुनुहुन्‍छ?” “हो, म योआब हुँ,” उनले जवाफ दिए। “हजुर, मेरो कुरा सुन्‍नुहोस्,” तिनले भनिन्। “मैले सुन्‍दै छु,” उनले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 योआब स्त्रीको नजिकै गए, र तिनले सोधिन्, “तपाईं योआब हुनुहुन्छ?” तिनले जवाफ दिए, “हजुर, म उही हुँ।” तिनले भनिन्, “तपाईंको सेविकाले के भन्‍न चाहन्छिन्, त्यो सुन्‍नुहोस्।” योआबले भने, “हजुर, म सुन्दैछु।”

Viz kapitola kopírovat




२ शमूएल 20:17

Následuj nás:

Reklamy


Reklamy