Online Bible

- Reklamy -




२ शमूएल 20:14 - पवित्र बाइबल

14 बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हाबिल-बेथ-माकामा आई नपुगुञ्‍जेल शेबा इस्राएलका सबै कुलहरूबाट र बरीहरूको सारा देशबाट भएर गयो। ती बरीहरू भेला भए, र त्‍यसको पछिपछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 इस्राएलका सारा कुलहरूका इलाका पार गरी शेबा हाबिल-बेथ-माका भन्‍ने सहरमा आइपुग्‍यो र बिक्रीका गोत्रका सबै मानिसहरू एकसाथ भई त्‍यसको पछि-पछि सहरमा पसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 शेबा इस्राएलका सबै वंशहरूका बीचबाट भएर हाबिल-बेथ-माकामा गए। तिनी बेकेरीहरूका समस्त प्रान्त हुँदैगए। अनि बेकेरीहरू एकसाथ भेला भएर तिनको पछि लागे।

Viz kapitola kopírovat




२ शमूएल 20:14

Následuj nás:

Reklamy


Reklamy