२ शमूएल 20:11 - पवित्र बाइबल11 योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 योआबका मानिसहरूमध्येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 योआबको एक जना मानिसले अमासाको लाशछेउ उभिएर जोडले भन्यो, “जो-जो योआब र दाऊदपट्टि छन्, तिनीहरू योआबको पछि आऊन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!” Viz kapitola |