२ शमूएल 2:8 - पवित्र बाइबल8 नेरका छोरा अबनेर शाऊलको फौजमा कप्तान थिए, अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनैम लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई यर्दनवारि महनोममा ल्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 नेरका छोरा अबनेर शाऊलका सेनापति थिए। तिनले शाऊलको छोरो ईश्बोशेतलाई साथमा लिएर भागे र यर्दन नदीको पार गरी महनोममा पुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए। Viz kapitola |