२ शमूएल 2:6 - पवित्र बाइबल6 परमप्रभु तपाईं प्रति दयालु र विश्वासयोग्य हुनुहुन्छ र म पनि तपाईंप्रति दयालु हुनेछु किनभने तपाईंले यस्तो दयालु कार्यहरू गर्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ़ प्रेम र विश्वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभु तिमीहरूप्रति दयालु र विश्वासयोग्य बनून्। तिमीहरूको यस कामले गर्दा म पनि तिमीहरूसित असल व्यवहार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले तिमीहरूमाथि दया र विश्वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु। Viz kapitola |