Online Bible

- Reklamy -




२ शमूएल 2:4 - पवित्र बाइबल

4 यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजाको रूपमा अभिषेक गरे। अनि तिनीहरूले भने, “याबेश गिलादका मानिसहरूले नै शाऊलको लासलाई गाडेका हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्‍यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब यहूदाका मानिसहरू हेब्रोनमा आए र दाऊदलाई यहूदाका राजा अभिषेक गरे। गिलादको याबेश सहरमा बास गर्ने मानिसहरूले शाऊललाई गाडेका खबर सुनेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे। जब दावीदलाई शाऊललाई गाड्ने मानिसहरू याबेश-गिलादका रहेछन् भनी भनियो,

Viz kapitola kopírovat




२ शमूएल 2:4

Následuj nás:

Reklamy


Reklamy