२ शमूएल 2:30 - पवित्र बाइबल30 योआबले अबनेरलाई खेद्न छोडे र फर्के। योआबले जब उसका मानिसहरू भेला गराए पछि थाहा भयो असाहेल बाहेक दाऊदका 19 जना अधिकारीहरू हराएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 जब योआब अबनेरलाई खेद्न छोड़ेर आए, तब तिनले आफ्नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्नाईस जना मानिसहरू कम भेट्टाइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 योआबले इस्राएलीहरूलाई खेद्न छोडेपछि आफ्ना सबै सैनिकहरूलाई एकसाथ भेला गरे र असाहेलबाहेक अरू उन्नाईस जना मानिसहरू कम भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्नाइस जना मानिसहरू हराएका थिए। Viz kapitola |