२ शमूएल 2:29 - पवित्र बाइबल29 अबनेर र तिनका मानिसहरू यर्दन बेंसी भएर रातभरि हिंडे। तिनीहरूले यर्दन नदी पार गरी दिनभरिमा महनैम पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अबनेर र तिनका मानिसले त्यो रातभरि हिँडेर यर्दनको बेसी पार गरे र यर्दन नदी तरी बिहानभरि हिँडेर महनोममा फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे। Viz kapitola |