Online Bible

- Reklamy -




२ शमूएल 2:25 - पवित्र बाइबल

25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 बेन्‍यामीनीहरू अबनेरतर्फ जम्‍मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 बेन्‍यामीन कुलका मानिसहरू फेरि अबनेरको चारैपट्टि जम्‍मा भए र डाँडाको टाकुरामा युद्धको निम्‍ति आफ्‍नो मोर्चा बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए।

Viz kapitola kopírovat




२ शमूएल 2:25

Následuj nás:

Reklamy


Reklamy