२ शमूएल 2:24 - पवित्र बाइबल24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्मा डाँड़ामा नआइपुगुञ्जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्ताउँदा तिनीहरू अम्मा डाँडामा पुगे। अम्मा गिबोनको उजाड-स्थानमा पुग्ने बाटोमा भएको गीहको पूर्वमा पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे। Viz kapitola |