Online Bible

- Reklamy -




२ शमूएल 2:2 - पवित्र बाइबल

2 त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसैले दाऊद आफ्‍ना दुई पत्‍नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्‍यहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्‍ना दुई पत्‍नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।

Viz kapitola kopírovat




२ शमूएल 2:2

Následuj nás:

Reklamy


Reklamy