२ शमूएल 2:19 - पवित्र बाइबल19 असाहेल सिधा अबनेर तिर दगुरे र उसलाई खेद्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 र उसले अबनेरलाई खेद्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे। Viz kapitola |