Online Bible

- Reklamy -




२ शमूएल 2:18 - पवित्र बाइबल

18 सरूयाहका तीनजना छोराहरू योआब, अबीशै र असाहेल नामका थिए। असाहेल जंगली मृग जस्तै कुद्न सक्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्‍यहाँ थिए। असाहेल मैदानमा कुद्‌ने हरिण जत्तिकै छिटा थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सरूयाहका तीन भाइ छोराहरू योआब अबीशै र असाहेल त्‍यहाँ थिए। असाहेल जङ्गली मृगझैँ छिटो दगुर्न सक्‍थ्‍यो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए।

Viz kapitola kopírovat




२ शमूएल 2:18

Následuj nás:

Reklamy


Reklamy